किरात याक्थुङ चुम्लुङ दमक नगरको समितिले ताम्भुङ्जा थिम्बे ( बनभोज ) कार्यक्रम गर्ने निश्चित भएको छ ।



किरात याक्थुङ चुम्लुङ दमक नगरको आयोजनामा हुने ताम्भुङजा थिम्बे (बनभोज) र येले तङबे 5084 कक्फेवा तङनाम मनाउन को लागि कियाचु दमक नगरसमिती देबेन्द्र चेम्जोङ को अध्यक्षतामा किरात भवनमा बसिएको बैठक मा यहि मिति 2080/माघ/12 गते शुक्रबारको दिन चुलाचुली गाउँपालिका स्थानिय पर्यटकियस्थल चपेटिमा मनाउने निस्चय भएको छ । 

अध्यक्ष देबेन्द्र चेम्जोङ्को भनाइ आनुसार त्यस स्थानमा विभिन्न प्रकार ले स्टेज, डेरा,(यागाराम्सि) च्याब्रुङ नाच्ने ठाउँ  बनाइ भब्यताको साथ मनाउने निस्चय भएको छ ।


Comments

Popular posts from this blog

दमक नगरपालीका र कमल गाउँपालीकाको सहकार्यमा चासोक तङनाम भभ्यताको साथ मनाइयो ।

जबसम्म पहिचानको अान्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन - कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन