Posts

जबसम्म पहिचानको अान्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन - कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन

Image
  किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले प्रदेश नं. १ मा उठिरहेको पहिचान स्थापित अान्दोलन राज्यद्वारा संबोधन नभइञ्जेलसम्म समृद्धि सम्भव नहुने कुरा बताउनुभयो । तुत्तु येक्तेनले झापाको कमल-५ सिम्लेस्थित मुन्धुम्यक्मा सोमबार अायोजित कुसङ येले तङबे ५०८४ को अवसरमा अायोजित कक्फेक्वा मेला उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । किरात नयाँ वर्षको अवसरमा सुरुवात गरिएको ३ तीनदिने कक्फेक्वा मेलालाई समुद्घाटन गर्नहँुदै कार्यक्रमका प्रमुख अतिथि प्रेम येक्तेनले भन्नुभयो -" प्रदेश नं. १ को नाम कोशी खारेज गरेर पहिचान र स-अस्तित्व स्थापित अान्दोलनलाई सम्बोधन गरि प्रदेश नं. १ को नाम पुन: नामाङकन राज्यले गर्दैन तबसम्म अान्दोलन रोकिने छैन । लिम्बू/याक्थुङ जातिसँग सम्बन्धित किरात येले सम्बत र कक्फेक्वा जस्ता प्रकृतिमय मौलिक वर्ष र चाडपर्वलाई राज्यले राष्ट्रिय पर्वको रूपमा स्थापित गरेर सम्धोधन गरेन भने यो प्रदेश नं. १ मा मात्र नभएर सिङगै मुलुकको समृद्धि सम्भव हुँदैन । त्यसकारण नयाँ वर्ष तथा कक्फेक्वा तङनाम-५०८४ को अवसरमा शुभ-कामना अादान प्रदानमा जुटेका तमाम जनमानसलाई पहिचानको अ...

किरात याक्थुङ चुम्लुङ दमक नगरको समितिले ताम्भुङ्जा थिम्बे ( बनभोज ) कार्यक्रम गर्ने निश्चित भएको छ ।

Image
किरात याक्थुङ चुम्लुङ दमक नगरको आयोजनामा हुने ताम्भुङजा थिम्बे (बनभोज) र येले तङबे 5084 कक्फेवा तङनाम मनाउन को लागि कियाचु दमक नगरसमिती देबेन्द्र चेम्जोङ को अध्यक्षतामा किरात भवनमा बसिएको बैठक मा यहि मिति 2080/माघ/12 गते शुक्रबारको दिन चुलाचुली गाउँपालिका स्थानिय पर्यटकियस्थल चपेटिमा मनाउने निस्चय भएको छ ।  अध्यक्ष देबेन्द्र चेम्जोङ्को भनाइ आनुसार त्यस स्थानमा विभिन्न प्रकार ले स्टेज, डेरा,(यागाराम्सि) च्याब्रुङ नाच्ने ठाउँ  बनाइ भब्यताको साथ मनाउने निस्चय भएको छ ।

दमक नगरपालीका र कमल गाउँपालीकाको सहकार्यमा चासोक तङनाम भभ्यताको साथ मनाइयो ।

Image
याक्थुङ लिम्बू समुदायले अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चोखो नयाँ अन्न चढाएर पूजा गर्दछन् । अन्नबाली खेती गर्न सिकाउने पुर्खा सम्झेर मनाउने चासोक तङ्नाम अन्नबाली भित्र्याउँदाको उत्सव र कृषि युगसँग जोडिएको मुन्धुमी विरासत हो । चारदशक अघिसम्म पूर्वी नेपालमा बसोबास गर्ने प्रकृतिपूजक याक्थुङ समुदायमा चासोक तङ्नाम चर्चाको विषय थिएन । भारतीय संस्कृतिको अतिक्रमणले गाँजेको र शाहवंशको उदयपछि राणा र पञ्चायतकालभरि यसबारे कुनै अभियान चल्न सक्ने कुरा पनि भएन । आफ्ना मौलिक भाषा, लिपि, कला, संस्कृतिदेखि मुन्धुम र गीत संगीत बिर्सने क्रममा रहेका बेला २०४८ सालमा भएको व्यवस्था परिवर्तनले पूर्वका याक्थुङ लिम्बूको मस्तिष्क हल्लायो । यसपछि बिस्तारै परम्परागत मौलिक कला, संस्कृतिका साथै मुन्धुमको खोजी, यसको अध्ययन, अनुसन्धान र प्रचारात्मक कामहरू हुनथाले ।

नेपालमा चौतर्फी विरोध भएपछि अन्ततः अमेरिका भयो ब्याक, अर्कै देशलाई एमसीसी दिने तयारी

Image
  नेपालमा एमसीसीको चौतर्फी विरोध भएपछि अन्ततः अमेरिका ब्याक भएको छ । मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको नेपाल परियोजना अमेरिकी सरकारले फिर्ता लैजाने तयारी गरेको हो । नेपालमा लामो समयसम्म पनि पास हुन नसकेको र हाल आएर सत्तारुढ गठबन्धनभित्रै विवाद रहेकाले यस्तो तयारी भएको हो । विश्वका ४९ वटा मुलुकहरुमा विकास परियोजना सञ्चालन गर्दै आएको एमसीसीले सन् २०१७ मा नेपाललाई ५० करोड अमेरिकन डलर अनुदान सहयोग प्रस्तावलाई पारित गरेपनि अहिले नेपालमा दलहरु र आन्तरिक सहमति नजुटेको भन्दै अमेरिकी सरकार पास हुनेमा विश्वस्त नभएर यस्तो कदम चाल्न लागेको बताइएको छ । संघीय संसद्बाट पारित भई ०७७ साल असारदेखि नै कार्यान्वयनमा जानुपर्ने उक्त परियोजनामा अझै पनि सर्वसम्मतिका साथ अघि बढ्ने संभावना नदेखेपछि नेपालको विकासका लागि दिने भनी सम्झौता भएको ५० करोड अमेरिकी डलरबराबरको अनुदान सहयोग फिर्ता लिने अन्तिम तयारीमा रहेको एमसीसी मुख्यालयसम्बद्ध उच्च स्रोतको दाबी छ । एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमारले बिहीबार देखि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च राजनीतिक तहका नेताहरुसँग काठमाडौंमा भेटी...

संखुवासभा घटनाले लियो अर्कै मोड, प्रहरीलाई पनि अचम्म पार्ने गरि घरभित्र अर्को प्रमाण फेला पर्यो

काठमाडौ । संखुवासभा घटनामा प्रहरीलाई नै अलमल पार्ने अर्को प्रमाण फेला परेको छ । वैदेशिक रोजगारीमा रहेका दुई नातीले पैसा पठाएको र झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारीमा रहेको सूचनाका कारण घटना भएको अनुमान गरेको प्रहरी त्यती बेला छक्क पर्यो जब घरमा भएको सबै सुनचाँदी र सम्पत्ती सुरक्षित फेला परे । संखुवासभाको कार्की परिवारका ६ जना मृ त फेला परेको घटनामा अब प्रहरीले फरक ढंगवाट अनुसन्धान गर्नुपर्ने भएको छ । प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लु ट पा ट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा कोही व्यक्ति ज ब र ज स्ती प्रवेश गरेको देखिएको छैन । घरभित्र भएका सम्पत्ति जस्ताका तस्तै छन् । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालका अनुसार घरमा ४ लाख ७१ हजार रुपैयाँ नगद भेटिएको बताए । महिलाहरुले लगाएका सुनका गहना पनि लगिएको छैन । घरमा राखेका सुन पनि सुरक्षित छन् । प्रहरीले अब आर्थिक पाटोवाट नभई अरु कुनै कारणले घटना भएको हुनसक्ने अर्को अनुमान गरेको छ । अब अनुसन्धान त्यसरी नै गर्नुपर्ने भएको छ । घटनामा चोरीको...

छोरीलाई दुध खुवाउँदै गर्दा आमाको मृत्यु, आमाको लाशले थिचिँ’दा निसास्सिएर छोरीको पनि मृत्यु,

  आमाको दूध खा’इरहेकी एक बा’लिकाको आमाशो मृ’त श’रीरले थि’चिँ’दा नि’सा’स्सि’एर मृ’त्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’त्यु भयो । आमाको मृ’त्यु भएपछि आमाको नि’र्जी’व शरीर ल’ड्दा न’व’जा’त बा’लिका आमाको श’रीरले थि’चिइ’न् र उनको नि’सा’स्सि’एर मृ’त्यु भयो । डेलीमेलका अनुसार यो दु’ख’द घ’टना अ’र्जेन्टिनामा भएको हो । घरमा यो दु’ख’द घ’टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी प’त्नीलाई पटक पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पि’तालाई आमा सु’ति’रहेको जवाफ दिएका थिए ।

भिम रावलले प्रधानमन्त्रीलाई दिए दनक!मलाई जेल हालेर देखाउ दम छ भने नेपाल भुमिलाई डलरमा बेच्ने खबरदार? भिडीयो सहीत

भिम रावलले प्रधानमन्त्रीलाई दिए दनक!मलाई जेल हालेर देखाउ दम छ भने नेपाल भुमिलाई डलरमा बेच्ने । यस समाचार को भिडियो अन्तिम मा राखिएको छ हेर्नुहोला । यो समाचार पनि पढ्नुहोस : आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आक्रो सित एमाले सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक पटक अबरोध गरका थिए । महेश बस्नेत , गोकुल वास्कोटा ,सुर्य पाठक सहितका सांसद हरुले चर्किचर्कि नाराबाजी गरका थिए । संसदमा आज अर्की सांसद गंगा चौधरीले गरको कामको भने यतिखेर निकै नै चर्चा भइरहेको छ । सभामुख अग्नी सापकोटाले । दुई पटक सम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय देखी एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् । ...